नेप्से दैनिक अपडेट: ११ फेब्रुअरी २०२५
लगातार पाँच दिनको गिरावटपछि, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ६.५४ अंकले बढेर २,६८३.८६ विन्दुमा पुगेको हो। बजार प्रदर्शनका मुख्य बिन्दुहरू: कारोबार गतिविधि: आज २९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब २४ करोड ६० लाख रुपैयाँ पुगेको छ। क्षेत्रगत.